अर्थ-वाणिज्य

नेपाली युवा उद्यमी संघ कैलाली च्याप्टरका सदस्यहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको संघको… विस्तृतमा
भारतसँग सीमा जोडिएको बैतडीको  झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा रु ७६ लाख ४३ हजार २४३ राजस्व सङ्कलन गरेको छ।… विस्तृतमा
आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ। सो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा… विस्तृतमा
डा. गुणाकर भट्टको शैक्षिक प्रतिभा, अनुभव, र नीतिगत दक्षताले वहाँलाई गभर्नर पदमा नियुक्त गर्नु पर्दछ । यसको लागि वहाँमा  धेरै गुणहरू पाइन्छन्,… विस्तृतमा
कैलाली उद्योग वाणज्यि संघका वरिष्ट उपाध्यक्ष तथा युवा ब्यवसायी पुष्कर ओझा सम्मानित भएका छन् । नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा ब्यापार र… विस्तृतमा
कैलालीमा फूलबारी महोत्सव आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका –१४ स्थित एच गाउँमा महोत्सव आयोजना हुने भएको हो । व्यापार, उद्यम, कृषि, पर्यटन,… विस्तृतमा
अत्तरिया उद्योग वाणिज्य संघको कार्यसमितिमा ६ जना सदस्यलाई मनोनीत गरिएको छ । संघमा केही पदाधिकारी सहित ११ जनाले राजीनामा दिएपछि अध्यक्ष कल्याण सिंह… विस्तृतमा
 धनगढी उपनगरपालिका ५ तारानगरमा रहेको हिमशिखर बहु-उद्देश्यीय सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारण सभा आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ… विस्तृतमा
सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घराज जोशी निर्वाचित भएका छन् । सहकारीको आज धनगढीमा भएको चौथो साधारण सभाले जोशीलाई… विस्तृतमा
नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा सुखडमा सम्पन्न भएको छ । नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा… विस्तृतमा
सुदूरपश्चिम महोत्सव भोलिबाट धनगढीमा सुरु हुँदैछ । आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ । उद्योग, वाणिज्य… विस्तृतमा
नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा टीकापुरमा सम्पन्न भएको छ। नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा… विस्तृतमा
सुदूरपश्चिम महोत्सवमा हेलिकोप्टर टुरको पनि व्यवस्था गरिने तयारी गरिएको छ । सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक महत्व बोकेका क्षेत्र संगै कैलाली… विस्तृतमा
आन्तरिक राजश्व कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा ६६ करोड बढी राजश्व संकलन गरेको छ । चालु वर्षको साउनदेखि कार्तिक… विस्तृतमा
 सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ लागि छुट्टाएकोमध्ये हालसम्म ९.२२ प्रतिशत बजेट खर्च गरेको छ ।  प्रदेश सरकारले मङ्सिर… विस्तृतमा
 बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३८.८१ अंकले बढेर दुई हजार ७ सय ५५ दशमलव ४७ विन्दुमा बन्द भएको… विस्तृतमा
 धनगढीमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका १ एलनचोकमा लौरो कफी शप सञ्चालनमा आएको हो। नास्ता र चिया-कफीको संगमका… विस्तृतमा
काठमाडौँ- पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी… विस्तृतमा
सुनचाँदी बजारमा आज सुनको मूल्य २६ सय रुपैयाँले घटेर छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी… विस्तृतमा
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १३।०३ अंक घटेको छ । उक्त गिरावटसँगै नेप्से २६६७ अंकमा झरेको छ ।  अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार… विस्तृतमा
आइतबार सुनको मूल्य एकैदिन एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार  प्रतितोला एक लाख ६५ हजार ५००… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारलाई यतिबेला बजेट निर्माण सम्बन्धी कानुन घाँडो भएका छन् । प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगमार्फत सुदूरपश्चिम… विस्तृतमा
यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०र८१ को हालसम्म… विस्तृतमा
सुदूरपश्चिम प्रदेशमा राजनीतिक अस्थिरताका कारण बजेट निर्माणको कार्य प्रभावित बन्दै गएको छ । असार १ गते ल्याउनुपर्ने आगामी आर्थिक वर्ष २०८१/०८२ को… विस्तृतमा