अर्थ-वाणिज्य
आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा एक अर्ब ७८ करोड ९८ लाख रुपैयाँ राजस्व सकंलन गरेको छ। कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत… विस्तृतमा
सुदूरपश्चिम प्रदेशमा विकास बजेट कार्यान्वयनको अवस्था निरासाजनक अवस्थामा रहेको पाइएको छ। चालु आर्थिक वर्षको ९ महिना बित्दा सुदूरपश्चिम प्रदेश सरकारको… विस्तृतमा
व्यावसायिक घराना आईएमई समूहले सुदूरपश्चिम क्षेत्रको बैतडीमा सिमेन्ट उद्योग खोल्ने भएको छ। केबलकार, वित्तीय संस्था, होटल तथा सेवा क्षेत्रमा समेत लगानी… विस्तृतमा
आर्थिक वर्ष २०७९/०८० को प्रदेश सरकारको कार्य सम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पाँचौं स्थानमा परेको छ । सुदूरपश्चिम प्रदेशको कार्य सम्पादन… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दा विकास निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउने दाबी गरे पनि प्रदेशको… विस्तृतमा
लगानीको लागि वातवरण बनाउँन प्रदेश सरकारलाई व्यवसायीहरुले आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको सातौँ प्रदेश सभाको… विस्तृतमा
अत्तरिया उद्योग वाणिज्य सङ्घका महासचिव शङ्कर खड्का सहित चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ । उद्योग वाणिज्य सङ्घले… विस्तृतमा
सुदूरपश्चिम सरकार र मातहतका कार्यालयबाट भएका अनियमितता, बेरुजु र असुल उपर गराउनु पर्ने रकमको विषयमा अहिले उपसमितिले छानबिन सुरु गरेको छ । प्रदेशको… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनका लागी अहिलेसम्म ५५ आयोजनाको सूची तयार गरेको छ । आगामी फागुन २३ र २४ मा धनगढीमा हुँने ‘प्रदेश लगानी तथा… विस्तृतमा
कैलाली भन्सार कार्यालयले चालु आवको पाँच महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसक्दा चुनौती थपिएको छ। सुदूरपश्चिम प्रदेशकै प्रमुख भन्सार नाका… विस्तृतमा
। कैलाली भन्सार कार्यालयले चालु आवको पाँच महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसक्दा चुनौती थपिएको छ। सुदूरपश्चिम प्रदेशकै प्रमुख भन्सार नाका… विस्तृतमा
अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी समस्यामा परेका विभिन्न उद्योगले ५ करोडसम्म कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र… विस्तृतमा
कैलालीको अत्तरियामा पुस २६ गतेदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन हुने भएको छ। अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुस २६ गतेदेखि माघ ७… विस्तृतमा
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा सञ्चालन भइरहेको सुदुरपश्चिम महोत्सव बिहीवार सम्पन्न भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गतेबाट… विस्तृतमा
लामो समयदेखि तनावमा रहेका सेयर लगानीकर्ता उत्साहित हुन थालेका छन् । सेयर बजारसँगै कारोबार रकम पनि बढ्न थालेपछि लगानीकर्ता उत्साहित देखिएका हुन् ।… विस्तृतमा
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा टिडी बंगलामुखी रबर बेण्ड उद्योग सञ्चालनमा आएको छ। आइतवारदेखि सकुन्तला कुँवर र शिला देवी पालको संयुक्त… विस्तृतमा
एसयूभी सेग्मेन्टका लागि नेपालकै अग्रणी कम्पनी अग्नि ग्रुपले सुदूरपश्चिमका लागि धनगढीबाट अत्याधुनिक सोरुमसहित महिन्द्रा गाडीको बिक्री वितरण शुरु गरेको… विस्तृतमा
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष हुँदै आएको सुदूरपश्चिम महोत्सव २०८० शुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा शुरु भएको… विस्तृतमा
उच्च अदालत पाटनले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको… विस्तृतमा
नबिल बैंक लिमिटेडले मंसिर २९ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ु९ प्रतिशत… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारको पहिलो चौमासिक अवधिसम्म विकास खर्च न्यून रहेको पाइएको छ। चालु आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा प्रदेश सरकारको विकास… विस्तृतमा
बैंक तथा वित्तिय संस्थाले सुदूर पश्चिममा एक खर्व ५१ अर्ब लगानी गरेका छन् । नेपाल राष्ट्र बैंक धनगढीका अनुसार देशभरीमा ४८ खर्ब, ७६ अर्व लगानी… विस्तृतमा
फागुन २३ र २४ गते धनगढीमा लगानी तथा विकास सम्मेलनको तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारले संघ सरकारसँग सहयोगको माग गरेको छ। सुदूरपश्चिममा लगानी… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारको फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । सातै प्रदेश मध्ये सबैभन्दा… विस्तृतमा