हाम्रो धनगढी
नगर प्रहरीले दुई वर्षको अवधिमा डेढ हजारभन्दा बढी सर्पको उद्धार गरेको छ । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले हालसम्म विभिन्न प्रजातिको एक हजार ५५४… विस्तृतमा
कैलालीको धनगढी भित्रका विद्यालयलाई विपद व्यवस्थापन समबन्धी निःशुल्क अभ्यास दिइने भएको छ। धनगढी उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयलाई विपद जोखिम… विस्तृतमा
धनगढी उप महानगरपालिका वडा नं १३ स्थित छ लेन सडकको उत्तरी सिमाना प्रवेश द्वार नजिक यात्रुहरूलाई सडकमा फोहर नफाल्नका लागि कडा आग्रह गरिएको छ।… विस्तृतमा
कैलालीको धनगढी उपमहनगरपालिकाले मंसिर १ गते शनिवारदेखि सुरु गरेको ‘शनिवारे महिला उद्यम मेला’ मा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की र्मिला… विस्तृतमा
कैलालीको धनगढी उपमहानगरपालिकाले आफुसँग भएका मेसिनरी एवं ढूवानीका साधन भाडामा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाको स्वामित्वमा रहेका मेसिनरी तथा… विस्तृतमा
कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ। उपमहानगरपालिकाले चालु आव २०८०र८१ को साउनदेखि चैत मसान्तसम्म सो… विस्तृतमा
बझाङमा प्रदेशसभा १ को उपनिर्वाचन नजिकिँदै गर्दा त्यसैको तयारी गर्दै दलका कार्यकर्ता उम्मेदवारसहित चुनाव प्रचार प्रसारका लागि गाउँ छिरेका छन्। वैशाख… विस्तृतमा
धनगढीमा मोटरसाईकलले कारलाई ठक्कर दिँदा दुर्घटना भएको छ। धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा सुपप्र०१००७ प ९८२५ नम्बरको… विस्तृतमा
कैलालीको धनगढीबाट नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-६ मट्यारी स्थित सोही ठाँउ बस्ने २७ वर्षीय ओमप्रकाश कठायतले… विस्तृतमा
कैलालीको धनगढीका सामुदायिक विद्यालयहरूमा अब एकै प्रकारको पोसाक हुने भएको छ। धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र… विस्तृतमा
कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको बिचमा स्वागतद्वार निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिकाले मोहनपुर, गेटामा स्वागतद्वार निर्माण… विस्तृतमा
धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिएको छ। भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको हो । स्ट्रीप लाइट र… विस्तृतमा
कैलालीको धनगढी उपमहानगरपालिकाले क्यान्सर स्किनिङ्ग स्वास्थ्य शिविर सम्पन्न गरेको छ। उपमहानगरले वडा नम्बर १९ को फूलवारी स्वास्थ्य चौकीमा एक दिने… विस्तृतमा
कैलालीको धनगढी उपमहानगरपालिकाले पहिलोपटक साढे १३ लाखको वर्गीकृत फोहर बिक्री गर्नलागेको छ । यो उपमहानगरले धनगढीको वडा नम्बर २ मा एक बिघा जग्गा भाडामा… विस्तृतमा
कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि धनगढी नगर क्षेत्रभित्र खाद्य पदार्थका पसलबाट सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने… विस्तृतमा
धनगढीको मुख्य सडक कालोपत्रे गुणस्तरहीन भएको भन्दै निर्माणमा रोक लगाइएको छ। चार पटक म्याद थपेर पनि निर्माण सम्पन्न हुन नसकेको धनगढीको ९कैलालीपुल–… विस्तृतमा
धनगढी उपमहानगरपालिकाले युवाहरूलाई सीप विकासका लागि जापान पठाउने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी ९जाइका० सँगको सहकार्यमा उपमहानगरले… विस्तृतमा
कैलालीको धनगढीमा रहेको भीम उद्यान निर्माणका लागि विस्तृत योजना प्रतिवेदन डिपीआर तयार भएको छ। धनगढी उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको… विस्तृतमा
धनगढीको एक पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ। धनगढी उपमहानगरपालिका–१ शान्तिनगर स्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड… विस्तृतमा
कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले दुई लाख २२ हजार नौ सय ६० रुपैयाँको खर्चमा दुई वटा शव… विस्तृतमा
धनगढी उप–महानगरपालिकाले दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना गरेको छ। उपमहानगरपालिकाले तालिम, बिउ र उपकरण दिएर फूल खेतीमा लाग्न प्रोत्साहन गरेपछि… विस्तृतमा
धनगढी उपमहानगरपालिकाले प्लास्टिकबाट बनेका ध्वजा–पताका, फूल एवम् बुकेको प्रयोगमा प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाले धनगढीमा आयोजना हुने विभिन्न सभा… विस्तृतमा
‘नमस्ते मेयर’ अन्तर्गत धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको गुनासो सुन्ने अनलाइन माध्यमबाट तीन सय २५ गुनासा दर्ता भएका छन्। नगरको विकास, आर्थिक,… विस्तृतमा
कैलालीपुलदेखि क्याम्पसरोडसम्मको निर्माणधिन सडकको नाली निर्माणमा अवरोध सृजना भएको छ। धनगढीको मुख्य सडकको नाली निर्माण तिब्र रुपमा भईरको अवस्थामा… विस्तृतमा
धनगढी उपमहानगरपालीकाले १९ सै वडामा ग्राभेल गर्ने योजना अघि सारेको छ । उपमहानगरपालीकाका वडा कार्यालयको सिफारिसका आधारमा सडक ग्राभेल गर्ने जनाएको हो… विस्तृतमा
धनगढी उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा योगदान पुर्याउने बिभिन्न व्यक्तिलाई सम्मान गरेको छ। उपमहानगरपालिकाको नवौँ स्थापना दिवसको अवसरमा सोमबार… विस्तृतमा