कला-साहित्य

चलचित्र पत्रकार संघ नेपालको सुदूरपश्चिम प्रतिनिधित्व हुनेगरी कैलाली शाखामा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन् । शुक्रबार चलचित्र… विस्तृतमा
थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन… विस्तृतमा
नयाँ वर्ष लागेसँगै आउने सूची हो प्रतीक्षित फिल्मको । बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका चलचित्रलाई यो सूचीमा राखिन्छ । कुन फिल्म… विस्तृतमा
सन् २०२३ मा भारतको सबैभन्दा ठूलो ब्लकबस्टरका रूपमा उभिएको ‘एनिमल’ले आफ्नो बक्स अफिस कमाइका साथ धेरै रेकर्ड बनायो । सकारात्मक समीक्षासहित यो फिल्मले… विस्तृतमा
बैतडीको सुर्नया गाउँपालिका–५, धुलीधारकी १२ वर्षीय कल्पना विष्टले गाएका गीत अहिले सर्वत्र चर्चामा छन् तर कल्पना विष्ट भने अँध्यारो गाउँमा गुमनाम छन ।… विस्तृतमा
धनगढीको लक्ष्मीनारायण मन्दिरमा पुस १ गते देखि सुरु भएको एक महिने धनुर्मास व्रत उत्सव जारी रहेको छ । व्रत अन्तरगत हरेक दिन बिहान ६ बजे देखि आरती हुँदै… विस्तृतमा
कैलालीको धनगढीमा बृहत् लाइभ देउडा दोहरी हुने भएको छ। देउडा संस्कृति संरक्षण प्रतिष्ठानले धनगढीमा शनिवार पत्रकार सम्मेलन गर्दै पुष १५ को अवसर पारेर… विस्तृतमा
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीले नव प्रतिभाहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेका बताएका छन् । शनिबार दोस्रो सुप इन्टरटेन्मेन्ट… विस्तृतमा
बलिउड अभिनेता रणवीर कपूरको फिल्म ुएनिमलु ५ सय करोड क्लबमा समावेश भएको छ।  भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो अभिनेता रणवीरको ५ सय करोड… विस्तृतमा
सुदूरपश्चिम महोत्सवमा आज आईतबार पनि चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज रवि ओड र एन्जीला रेग्मी आउने महोत्सव संयोजक… विस्तृतमा
सुदूरपश्चिम महोत्सवको छैंटौँ दिन बुधवार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज बुधवार चर्चित लोक गायीका अस्मिता अधिकारी र… विस्तृतमा
सुदूरपश्चिम महोत्सवको पाँचौँ दिन आजपनी चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज चर्चित लोक गायक रामजी खाँड लाइभ दोहोरी गायक… विस्तृतमा
बाजुराका पत्रकार नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको विमोचन गरिएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण… विस्तृतमा
सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन आज एलीना चौहान, मञ्जु पौडेल, उर्गेन दोङको प्रस्तुती रहने भएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती… विस्तृतमा
नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता एसईई आईडल(३ मा प्रदेश युवा परिषद्, सुदुर पश्चिम मुख्य प्रबर्द्धकका रुपमा जोडिएको छ । … विस्तृतमा
कैलालीको धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन’ हुनेभएको छ। सम्मेलन यही मंसिर २३ गतेबाट सुरु हुनेछ। राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको… विस्तृतमा
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा परेका छन् । यही मंसिर १ गते दर्ता भएका टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको… विस्तृतमा
टेलिभिजन रियालिटी शो ुमहागफाडीु को फिजिकल अडिसन सम्पन्न भएको छ। शोका निर्देशक नरेशनाथ योगी ९किंग योगी० का अनुसार हजारौं आवेदकबाट डिजिटल अडिसनका… विस्तृतमा
धनगढीको एसपीए कलेजको थियटर एण्ड आर्टस क्लबसँगले आयोजना गरेको एसपीए क्यानभास पेन्टिङमा एक्सिस विद्याश्रमका अतित शर्मा प्रथम भएका छन्।  अमेरिकन… विस्तृतमा
वैदेशिक शिक्षा आर्जन गर्ने विधार्थीहरूको लागि लक्षित गरेर स्थापना भएको ग्लोबल डायस्पोरा एजुकेसन कन्सल्टेन्सी प्रालिुको सद्भावना दूत ब्रान्ड… विस्तृतमा
विसं २०२८ मा तत्कालीन प्रशासक बझाङका स्थिरजङ्गबहादुर सिंहले ‘कर्णाली लोकसंस्कृति’ नामक अनुसन्धानात्मक सङ्ग्रहका लागि प्रदीप रिमाल, चुँडामणि बन्धु,… विस्तृतमा
यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । आख्यानकार ओझा… विस्तृतमा
सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । … विस्तृतमा