हाम्रो धनगढी
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा रहेको मुस्लिम समुदायको मृत्युपछि अन्तिम संस्कार गर्ने चिहानस्थलमा तालाबन्दी गरेपछि दुई दिनदेखि शव घरको आँगनमै छ… विस्तृतमा
धनगढी वडा नम्वर- १ मा रहेको कब्रिस्तान क्षेत्र सिल गरिएको छ । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको भन्दै नम्बर -१ मा रहेको कब्रिस्तान सिल… विस्तृतमा
धनगढी उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले कब्रिस्तानमा मुस्लिम समुदायलाई शव गाड्नबाट रोक लगाएको छ । उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका… विस्तृतमा
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा मृत्यु भएका युवकले आत्महत्या गरेको छानविन समितिले ठहर गरेको छ । गत भदौँ २६ गते जिल्ला प्रहरी कार्यालयको थुनामा… विस्तृतमा
कोरोना भाइरस संक्रमणबाट मुत्यु भएकी महिलाको शव गाडिएको धनगढी उपमहानगपालिकास्थित कब्रिस्तानमा सेनिटाइज गरिएको छ ।
स्थानीयको चर्को विरोधपछि आज विहान… विस्तृतमा
धनगढीमा संक्रमितको शव गाडिएपछिको विवाद अझै समाधान हुन सकेको छैन् । धनगढीकी कोरोना संक्रमित महिलालाई कब्रिस्तानमा गाडिएपछिको विवाद समाधान हुन नसकेको… विस्तृतमा
भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको ओरपमा वडाध्यक्ष सहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका… विस्तृतमा
धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनको विषयलाई लिएर स्थानीयले विरोध जनाएका छन् । मानव वस्तीको बीचमा रहेको ‘कब्रिस्तानमा शव… विस्तृतमा
धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव कब्रिस्तानमा गाडिएपछि तनाव सिर्जना भएको छ । मानव वस्तीको बीचमा रहेको कब्रिस्तानमा शव व्यवस्थान… विस्तृतमा
धनगढीमा कोरोनाबाट मृत्यु भएकी महिलालाई धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रिस्तानमा गाडिएपछि तनाव भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी… विस्तृतमा
धनगढीमा कोरोनाबाट मृत्यु भएकी महिलालाई धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रिस्तानमा गाडिएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा… विस्तृतमा
कैलालीमा रकम तिरेर पनि कोरोना परीक्षण गर्नेको घुँईचो लागेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्नेको घुँईचो लागेको हो ।… विस्तृतमा
धनगढीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ कि ५७ बर्षिया एक महिलाको उपचारको क्रममा आज बिहान मृत्यु… विस्तृतमा
धनगढी उप–महानगरपालिका वडा नं ५ का गम्भीर सिंह बमले सडक क्षेत्रधिकार भित्र पर्ने घर संरचना बुधवार देखि भत्काउन सुरु गरेका छन् । क्षेत्रीय शहरी… विस्तृतमा
धनगढीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत होण्डा स्वरुम अगाडी ना ३ ख ५५८५… विस्तृतमा
रोकिएको मीनि ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एक जनाको मृत्यु भएको छ । सोमबार राती साढे ११ बजेको समयमा धनगढी–अत्तरिया सडकको बोराडाडी खण्डमा मीनि… विस्तृतमा
हरेक वर्षजस्तै यसपाली पनि हिन्दुहरुले दशैं मनाईरहेका छन् । बहुसंख्यक नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैं । विभिन्न ठाउँमा छरिएकाहरु वर्षमा एक पटक… विस्तृतमा
धनगढीका थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४ जनाको नमूना परीक्षण… विस्तृतमा
धनगढी उपमहानरपालिकाका मेयर नृपवहादुर ओडले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दसैं मनाउन अपिल गरेका छन् । दसैंका अवसरमा शुभकामना सन्देश दिदैं मेयर… विस्तृतमा
धनगढीका थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएको… विस्तृतमा
धनगढीमा ४५ जना कोरोना संक्रमित थपिएका छन् । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरुमा १६… विस्तृतमा
धनगढीमा प्रहरी सहायक निरीक्षक (असइ) र प्रहरी जवानको हत्यामा प्रयोग भएका हतियार बरामद गरिएको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक… विस्तृतमा
कैलाली अस्पतालका संञ्चालक जनकराज जोशीले कोरोना जितेका छन् । १४ दिनमा उनले कोरोना जितेका हुन् । १४ दिनमा उनले कोरोना जितेका हुन् । यसअघि गरिएको दुई… विस्तृतमा
कोरोना कहरले बलि बिना यसपाली वडा दसैंको महत्वपूर्ण दिन फूलपाती भित्र्याइएको छ । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला,… विस्तृतमा
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले हिन्दुहरुको महान पर्व विजया दशमी, २०७७ को पावन अवसरमा शुभकामना ब्यक्त… विस्तृतमा
वडा दसैंको महत्वपूर्ण दिन फूलपाती धनगढीमा पनि भित्र्याइएको छ । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम,… विस्तृतमा