अर्थ-वाणिज्य
करदाता सेवा कार्यालय लम्की कैलालीले गत आर्थिक वर्षमा ३३ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा ३३ वटा शीर्षकबाट रु ३३ करोड ९९ लाख… विस्तृतमा
सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहहरुमा आर्थिक अनियमिता बढ्दै गएको पाईएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७७, सुदूरपश्चिम प्रदेशका अधिकाशं… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित कुल बजेटको ६२.८२ प्रतिशत खर्च गरेको छ । पुँजीगततर्फ ७१.०८ प्रतिशत र चालूतर्फ ५५.६७ प्रतिशत खर्च… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन गरेको बजेटमा झण्डै साढे १० अर्ब खर्च हुन सकेको छैन् । २८ अर्ब बजेटमध्ये १७ अर्ब ६९… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायमा ८८ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले बुधबार सार्वजनिक गरेको… विस्तृतमा
कैलालीका विकासे कार्यालयहरुले झण्डै ४ अर्ब विकास अर्थात पँुजीगत बजेट खर्च गर्न सकेका छैनन् । बुधबार सम्पन्न भएको आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन… विस्तृतमा
देशभरीका ७५३ मध्ये ६० प्रतिशतभन्दा बढी स्थानीय सरकारहरू निर्धारित मितिमा बजेट प्रस्तुत गर्न असफल भएका वेला सुदुरपश्चिमका स्थानीय तहहरुको अवस्था पनि… विस्तृतमा
कैलालीको मोहन्याल गाउँपालिका-३ सुगरखालका छविराम जैशीको मृत्यु भएको १० वर्ष पुग्यो। वैज्ञानिक वन बनाउन चुरे मालिका सामदायिक वन उपभोक्ता समितिले डिभिजन… विस्तृतमा
नौ जिल्ला रहेको सुदूरपश्चिममा ७ पहाडी र २ तराईका जिल्ला छन् । पहाडको तुलनामा तराईका जिल्लामा विकास भएको छ । मूलकमै विकासका दृष्टिकोणले सुदूरपश्चिम… विस्तृतमा
कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको ७० प्रतिशत भौतिक प्रगति भएको छ । लकडाउनका वेला गेटा मेडिकल कलेजको निर्माणलाई तिव्रता दिईएको छ । आर्थिक वर्ष… विस्तृतमा
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा १० किलोमिटर सडक कालोपत्रे गर्न सम्झौता भएको छ । एसियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालन भएको… विस्तृतमा
कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि संकटमा परेका छन्। तीन महिनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका… विस्तृतमा
कैलालीका विकासे कार्यालयहरु आर्थिक वर्ष सकिन चार दिन बाँकी रहेका बेला बजेट सिद्ध्याउन असारे विकासको चटारो बढेको छ । चालु आर्थिक बर्षको बजेट खर्च… विस्तृतमा
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बुटवलमा रहेको जनउत्थानले ९ औं वार्षिक सभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ… विस्तृतमा
कैलालीको गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २ करोड ६५ लाख खर्च गरेको जनाएको छ । केन्द्र सरकारबाट पाएको २१ लाख, प्रदेश सरकारबाट… विस्तृतमा
सरकारको प्राथमिकता प्राप्त आयोजना धनगढीको मोहनापुल– अत्तरिया ‘छ लेन’ सडक निर्माणको भौतिक प्रगति ६३ प्रतिशत पूरा भएको छ । तीन वटा प्याकेजमा… विस्तृतमा
ग्लोबल आईएमई बैंक प्रदेश शाखाले प्रदेश सरकारलाई २० लाख सहयोग गरेको छ । सोमवार बैंकका प्रदेश प्रमुख मुकुन्द भट्टको नेतृत्वमा गएको बैंकका… विस्तृतमा
सुदुरपश्चिममा ठूलो औद्योगिक क्षेत्र खोल्ने निर्णय अलपत्र परेको छ । सरकारले सात वटै प्रदेशमा एक एक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भनेर ५ वर्ष… विस्तृतमा
१३ वर्ष भयो, दार्चुलाको नौगाड गाउँपालिका–१ का नरेन्द्र बमले प्रत्येक सिजनमा यार्सागुम्बु संकलन गरेर घर खर्च धान्ने गरेका थिए । करिब दुई महिनाको… विस्तृतमा
कैलालीका निर्माण व्यवसायी प्रकाश सेठी १४ औँ पटक सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको भवन सम्झौता अवधि सकिन तीन महिना अगावै सम्पन्न… विस्तृतमा
जथाभावी सडक निर्माणले पहाडी क्षेत्रमा जोखिम बढेको गुनासो लत्याउँदै सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमा नयाँ र पुराना… विस्तृतमा
सीताराम ओझा र प्रदीप पाठक- सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा छ करोड २५ लाखभन्दा बढी खर्चिएर खरिद… विस्तृतमा
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एभरेष्ट बैंक धनगढी शाखाका कर्मचारीहरुले आठ हजार पाँच सय रुपैया सहयोग गरेका छन् । डडेल्धुरामा पीसीआर मेसिन… विस्तृतमा
पछिल्ला केही दिन यता बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ। जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक… विस्तृतमा