अर्थ-वाणिज्य

 सुदूरपश्चिम प्रदेशमा प्रवाहित कुल कर्जामध्ये २१.७१ प्रतिशत औद्योगिक कर्जामा गएको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम… विस्तृतमा
कोरोना कहर तथा बजेट अभावका कारण जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा निर्माण हुन लागेको औद्योगिक ग्राम निर्माण कार्य सुस्ताएको छ । विसं २०७६ माघ… विस्तृतमा
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आफ्नो शाखा कैलालीको धनगढीमा पनि स्थापना गरेको छ। आफ्ना सदस्य संघ संस्थाहरुलाई प्रवाह गर्ने… विस्तृतमा
नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले सवारीसाधनको वार्षिक कर तय गरिसकेको छ। प्रदेश सरकारले आर्थिक २०७८/०७९ को बजेटसँगै ल्याएको आर्थिक ऐन २०७८ मार्फत् सवारी… विस्तृतमा
कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/०७८ मा २४१ सञ्चयकर्तालाई झण्डै ५ करोड ८० लाख घर कर्जा प्रवाह गरेको छ। घर कर्जाअन्तर्गत… विस्तृतमा
 मालपोत  कार्यालय बैतडीले गत आर्थिक वर्षमा ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले पूँजीगत लाभकर, प्रशासनिक दण्ड जरिवाना… विस्तृतमा
विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च (काम) गर्न नसकिँदा जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज हुँदै आएको छ।  जिल्लामा ठूलो… विस्तृतमा
दार्चुलामा गत आर्थिक वर्ष ०७७/०७८ को साउनदेखि असार मसान्तसम्म १ करोड बढी राजस्व संकलन भएको छ।  मालपोत कार्यालय दार्चुलाले एक वर्षको अवधिमा १… विस्तृतमा
लगातार दुई वर्ष लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको कञ्चनपुर भन्सार कार्यालयले तेस्रो वर्ष लक्ष्य पूरा गरेको छ । विगतका वर्षभन्दा कम लक्ष्य… विस्तृतमा
डोटीको दक्षिणी भूभागमा रहेको बडिकेदार गाउँपालिकाका मगर समुदाय होमस्टेको तयारीमा जुटेका छन्। बडिकेदार गाउँपालिका वडा नम्बर २ स्थित गर्बुजा–खरहर… विस्तृतमा
दार्चुलामा घरेलु तथा साना उद्योग थपिँदै गएका छन्। पछिल्लो समय जिल्लामा घरेलु उद्योग थपिन थालेसँगै लगानी गर्ने क्रम पनि बढ्दै गएको बताइएको छ। गत… विस्तृतमा
कैलाली र कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७६-७७ मा निर्धारित वार्षिक लक्ष्यअनुसारको राजश्व… विस्तृतमा
संघीय सरकारबाट कार्यान्वयन हुने सबै सरकारी कार्यालयका गरी ५ अर्ब बढी बजेट फ्रिज भएको छ । कैलालीमा सञ्चालित राष्ट्रिय गौरव तथा बहुवर्षीय ठूला आयोजनाको… विस्तृतमा
कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ।  जिल्लास्थित आन्तरिक… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन गरेको वार्षिक बजेटमध्ये एकतिहाइ रकम फ्रिज भएको छ । ३४ अर्ब ६४ करोड ४९ लाख कुल… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले पछिल्लो एक महिनामा १० अर्ब हाराहारीमा बजेट खर्च गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिम असार महिनामा मात्र प्रदेश… विस्तृतमा
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चिकेन स्टेशन सञ्चालनमा आएको छ । झण्डै डेढ करोडको लगानीमा धनगढीमा चिकेन स्टेशन सञ्चालनमा र्आको हो । जिवन बिमा… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक तथा पुल निर्माण गर्नका लागि बजेट बृद्धि गरेको छ ।आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि चालू… विस्तृतमा
सामाजिक सुरक्षा कोषविरुद्ध प्राइम कमर्सियल बैंक धनगढी २ शाखाका कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन्।  केही दिन यता बैंकिङ क्षेत्रका… विस्तृतमा
बजेट वक्तव्य र रातो किताबमै निजी कम्पनीको नाम उल्लेख गरी साढे १० करोड अनुदान तोकिएपछि त्यसको विरोध हुन थालेको छ। आर्थिक क्षेत्रका जानकारले त्यसमा… विस्तृतमा
अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । निर्वाचन… विस्तृतमा
चार वर्षअघि कञ्चनपुरको पूर्वी क्षेत्र डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको हुलाकी सडक निर्माण आरम्भ भयो। यहाँको दक्षिण क्षेत्रका नागरिकको… विस्तृतमा
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा सुधार आएको छ । गत साताभर १ सय २५ अंकले घटेको सूचकमा यस साताको पहिलो दिन भने बजारले… विस्तृतमा