पर्यटन
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्र खप्तडको धेरै पहिला देखि नै मेरो अवलोकन गर्ने प्रवल ईच्छा थियो । पर्यटन व्यवसायी… विस्तृतमा
कैलालीको चिसापानी स्थित कर्णाली नदीमा जिप लाइन सेवा सञ्चालनमा आएपछि पर्यटकहरूलाई लागि आकर्षणको केन्द्र बन्दै गएको छ । सुदूरपश्चिम प्रदेशको… विस्तृतमा
शेरबहादुर सिंह
पढ्दै र सुन्दै आएको पश्चिममा भारतीय सीमा महाकाली नदीले छुट्याएको भन्ने गरेको भए पनि कञ्चनपुरका सवालभन्दा त्यो अन्याय हुन जान्छ ।… विस्तृतमा
धनगढीमा हवाई यात्रामा नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल घुम्न गएकाहरु प्रकृतिसँग रमाईरहेका छन् । आन्तरिक पर्यटकहरुलाई लक्षित… विस्तृतमा
पर्या–पर्यटनको दृष्टिकोणले ठूलो सम्भावना बोकेको कञ्चनपुरमा पर्यटन विकासको लागि ¥याफ्टिङ सञ्चालनको तयारी गरिदैंछ । पर्या–पर्यटन प्रवद्र्धन गर्ने… विस्तृतमा
नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल घुम्नेहरुका लागि धनगढी–ताँल्चा उडान सुरु भएको छ । आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै समिट एयरले… विस्तृतमा
कञ्चनपुरको मझगाउँ विमानस्थलका पूर्वाधार निर्माण सुरु गर्न बजेट जुटाउने कार्यलाई अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण आगामी फागुनदेखि… विस्तृतमा
कञ्चनपुरबाट बुधबारदेखि देशव्यापी साइकल यात्रा सुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहका नेतृत्वमा कञ्चनपुरको दोधारा चाँदनीबाट देशव्यापी… विस्तृतमा
बैतडीको रौलाकेदार धाम जोड्ने पर्यटकीय सडकमार्ग निर्माण शुरु भएको छ । जिल्लाको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग सुर्नया गाउँपालिका वडा… विस्तृतमा
कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत्र ११ गतेदेखि देशैभरि लकडाउन घोषणा गरेसँगै बन्द गरिएको खप्तड पर्यटन क्षेत्र कार्तिक १ गतेबाट… विस्तृतमा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने… विस्तृतमा
डडेल्धुरा जिल्लाकै सबैभन्दा अग्लो डाँडो कस्या टाकुरी पर्यटन प्रवद्र्धनका लागि सिँगारिदै छ । समुद्री सतहबाट करीब सात हजार फिटको उचाइमा… विस्तृतमा
सुदूरपश्चिम प्रदेशको एक मात्र प्रमुख पर्यटकीय स्थल खप्तड प्रवेशद्वारमा निर्माण गरिएको झिग्राना होमस्टेमा पछिल्लो समय स्वदेशी पर्यटकको आकर्षण बढेको छ… विस्तृतमा
कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ । नगरपालिकाले शोभाताल… विस्तृतमा
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड… विस्तृतमा
धनगढी उप–महानगरपालिका वडा नं १५ मा स्थापना गरिएको कनरी पार्क आईतबार उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख… विस्तृतमा
सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाको कारण देखाउँदै बन्द भएको कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँ स्थित विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १०… विस्तृतमा
बैतडीको पाटन विमानस्थलबाट २५ वर्षपछि हवाई उडान पुनः सुरु भएको छ। धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो।
सुदूरपश्चिमकै दोस्रो ठुलो… विस्तृतमा
सुदूरपश्चिममा पहिलो पटक डोटीको रुबसकाँडामा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । परीक्षण उडान सफल भएपछि डोटीको जोरायल गाउँपालिका–२ को… विस्तृतमा
समिट एयरको जहाज धनगढीबाट बझाङका लागि उडेको छ । धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बझाङका लागि जहाज उडेको जानकारी दिए। उनका अनुसार… विस्तृतमा
सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड वरपर २२ वटा पाटन छन्। प्रकृतिप्रेमीका लागि खप्तड निकै रमाइलो छ । यो सूदूरपश्चिम प्रदेशको महत्वपूर्ण पर्यटकीय… विस्तृतमा
नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँस्थित बन्द विमानस्थलको धावन मार्गबारे जानकारी लिनका लागि आज स्थलगत… विस्तृतमा
शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ। कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि… विस्तृतमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने बताएका छन्। विमानस्थल निरीक्षण तथा उडान… विस्तृतमा