पर्यटन

अछामको रामारोशन पर्यटन क्षेत्रमा पर्यटन सम्मेलन गर्ने भन्दै ठूलो संख्यामा विदेशबाट आएका पर्यटकहरूलाई जिल्ला प्रशासन कार्यालय अछामले डोटी र अछामको… विस्तृतमा
बाजुरा जिल्लामा रहेको महत्त्वपूर्ण धार्मिक स्थल बडीमालिकामा तीर्थ यात्रा सुरु भएको छ। अग्लो टाकुरामा रहेको शक्तिपीठ बडीमालिका दर्शनका लागि बाजुरा,… विस्तृतमा
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द हुँदा १६ करोड रुपियाँ खर्च गरेर बनेका… विस्तृतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिष्ठान बनाएर खप्तडको विकासका लागि पहल गर्ने बताएका छन्। खप्तड क्षेत्रलाई आर्थिक, पर्यटन तथा धार्मिक… विस्तृतमा
आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने सम्मेलन आजबाट सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र… विस्तृतमा
अहिले खप्तड ‘भू–स्वर्ग’ को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ। चिकित्सक पेसा छाडेर साधनाका लागि… विस्तृतमा
 नेपालका लागि नयाँ प्रजातिको चरा सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा थपिएको छ । लानिडी पन्छी परिवार अन्तर्गतको नयाँ प्रजातिको… विस्तृतमा
कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को बेहडाबाबा मन्दिरको महादेवा तालमा मोटरबोट सञ्चालनमा आएको हो।… विस्तृतमा
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको… विस्तृतमा
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढ्दै गएको छ। विसं २०६९ मा ललितपुरको सदर चिडियाखाना… विस्तृतमा
सुदूरपश्चिमका प्राकृतिक सम्पदा र निकुञ्जहरुको अवलोकनको द्वार खोलेर पर्यटक भित्र्याउन सके पर्यटन बिकासका माध्यम बाट प्रदेशको बिकास गर्न सकिने… विस्तृतमा
कैलालीस्थित कर्णाली नदीमा जाडो याममा दुर्लभ डल्फिन देखा परिरहेका छन् । वर्षा याममा कर्णालीका सहायक नदीहरु मोहना, पथरैया, कान्द्रामा देखिने… विस्तृतमा
वरिपरि जङ्गलको रमणीय दृश्य छ । बीचमा सुन्दर प्राकृतिक ताल । ताल परिसरमा बालबालिका देखि वयस्क रमाउँदै छन् । कैलालीको कोइलही ताल क्षेत्रमा आज देखिएको… विस्तृतमा
निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले आन्तरिक हवाई भाडा दर घटाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रूपैयाँ घटाएपछि वायु सेवा… विस्तृतमा
  डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका पर्दछ शान्तिनगर । गाउँपालिकाको वडा नम्बर १ अन्तरगत रहेको शान्तिनगर क्षेत्र (ताल) आन्तरिक पर्यटकको रोजाईमा… विस्तृतमा
कैलालीको अत्तरियामा यही पुष २७ गते देखी सुरु हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवका लागी तयारी सुरु भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले प्रयेक वर्ष… विस्तृतमा
कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलसँगै पर्यटकका लागि मानव निर्मित ताल निर्माण गरिन लागेको छ… विस्तृतमा
यतिबेला कैलालीको भादावासी निकै व्यस्त छन् । उसै पनि वर्षैभरि अन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागिरहने धनगढी उपमहानगरपालिका–१६, थारु होमस्टे गाउँ… विस्तृतमा
बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो । १५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना… विस्तृतमा
कैलालीको पर्यटकीय क्षेत्र टीकापुर पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पार्कमा कञ्चनपुर, सुर्खेत, दाङ, बाँके, बर्दियाबाट पर्यटक आएका छन् भने… विस्तृतमा
धनगढी- कैलालीमा डल्फिन देखिँदै आएको क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ। टीकापुर, भजनी नगरपालिकाको क्षेत्र समेटेर… विस्तृतमा
  धनगढी– सुदूरपश्चिम प्रदेशलाई पर्यटन विकासको राम्रो सम्भावना भएको प्रदेशका रूपमा लिइन्छ। र, हो पनि। त्यति मात्र होइन सुदूपश्चिमलाई… विस्तृतमा
सुदूरपश्चि-  सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने प्राकृतिले सुशोभित क्षेत्र हो । भू–… विस्तृतमा
अत्तरिया- पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या… विस्तृतमा