
सेती प्रादेशिक अस्पतालले बार अनुसारको कार्यतालीका सार्वजनिक गरिएको छ। सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिले विहीबार एक विज्ञप्ती जारी गर्दै अस्पतालको सेवा थप प्रभावकारी बनाउन तथा व्यवस्थापन बलियो बनाउन बारअनुसारको कार्यतालिका सार्वजनिक गरेको हो।

यस्तो छ अस्पतालको कार्यतालिका :-
