
शुक्रबार सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार उनले आज दिउँसो पदभार ग्रहण गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते मन्त्रिपरिषद्को सिफारिसमा तत्कालिन प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई हटाई यादवलाई नियुक्त गरेकी थिइन्।
