
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले धनगढी एफसीले विराटनगर एफसीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा धनगढी एक गोलले पछाडी परेको छ ।
पहिलो हाफमा विराटनगरले १–० को अग्रता बनाएको हो । बिक्रम धिमालले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका हुन् ।
