
धनगढी अत्तरिया ६ लेन सडकमा विंगर दुर्घटना भएको छ । ६ लेन सडक खण्डको बोराडाँडी क्षेत्रमा अनियन्त्रित भएर म १ ज २६४ नम्बरको विंगर दुर्घटना भएको हो ।


सडकमा गुडिरहेका वेला अनियन्त्रित हुँदा सडक छेउमा रहेका ठेलाहरु तितरवितर पारेर विंगर सटरभित्र पसेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।