
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले दार्चुला पुगेर नक्सा मात्रै होईन भुमी सहित नेपालमा ल्याउन सरकारलाई चुनौती दिएकी छिन् ।

नेपालको भुमी लिपुलेक, लिम्पियाधुरा र कालापानीका नक्सामा ल्याएर सस्तो लोकोप्रियता कमाउनु भन्दा केपी सरकारले भुमी फिर्ता ल्याएर सिमाका नागरिकलाई गर्व महसुुस दिलाउन आग्रह गरिनन् ।
नेपाली काँग्रेस दार्चुलाले सोमबार खलंगामा आयोजना गरेको बिरोध साभालाई सम्बोधन गर्दै महिला नेत संग्रौलाले आग्रह गरिन् । उनले सरकारले स्पष्ट भई आफ्नोभुमी सुनिश्चित गर्न आग्रह गरेका छन् । देशका भु भाग र सिमा रक्षाका वारेमा काग्रेंस स्पष्ट रहेको जनाएका छन् ।
