
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै आज विहान विद्यार्थीले धनगढीमा प्रदर्शन गरेका छन् ।

उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन ।
त्रिनगर माध्यमिक विद्यालयमा कानून संकाय अध्ययनरत विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेका छन् ।
