
नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालको सुदूरपश्चिममा परेको छ ।


प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ विनै गरिएको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले देशव्यापी आमहडताल आह्वान गरेको हो ।
आमहडतालका कारण छोटो तथा लामो दूरीका यातायात सञ्चालन हुन सकेको छैन ।
आमहडतालमा सहभागीहरूले सरकार विरोधी नारा लगाएका छन भने सडकमा टायर बालेर विरोध जनाएका छन ।