
धनगढीमा बन्दकर्ता र प्रहरी बीच हात हालाहालको अवस्था आएको छ । प्रहरी र बन्दकर्ताबीच धनगढीको ट्राफिक चौराहमा हात हालाहालको स्थिति सिर्जना भएको हो ।


नेकपा प्रचण्ड नेपाल समुहले आव्हान गरेको आम हडताल सफल पार्न सडकमा उत्र्रिएका कार्यकर्ताहरु र प्रहरी बीच हात हालाहाल भएको हो ।
नेकपा नेता रमेश धामी लगायतकालाई केहीबेर नियन्त्रणमा लिएर छोडेको छ ।