
नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दका कारण सुदूरपश्चिमको यातायात सेवा ठप्प भएको छ । सुदूरपश्चिममा बिहीबार बिहानैदेखि सार्वजनिक यातायात सेवा सञ्चालन हुन नसकेका हो ।

नेपाल प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दका कारण सार्वजनिक यातायात चल्न नसकेका हुन् ।
लामो तथा छोटो दुरीका सवारी साधन नचलेपछि गन्तव्य जाने यात्रुहरु समस्यामा परेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले आम हड्ताल घोषणा गरेकाले सार्वजनिक सवारी साधन चलाउन नसकिएको यातायात व्यवसायले बताएका छन् ।