
सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा १ जना, डोटी अस्पतालको प्रयोगशालाबाट २ जना र बझाङ अस्पतालको प्रयोगशालाबाट ६ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
यो संगै सुदूरपश्चिममा संक्रमीतको संख्या १३ हजार ९ सय ६५ पुगेको छ । हाल सम्म १२ हजार ६ सय २३ जना डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमीतको संख्या १२ सय ८७ पुगेको छ ।
