
कञ्चनपुरमा लागु औषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्लाको वेदकोट नगरपालिका वडा नम्वर ७ का २४ वर्षीय सन्तोश पन्तलाई खैरो हिरोइन र चरेससहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पन्तको साथबाट २० मिलीग्राम खैरो हिरोइन र १ ग्राम चरेश बरामद गरिएको छ।

