
विवेकशील साझा पार्टीले धनगढीमा सरसफाई गरेको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेको त्रिवेणी घाटमा सरसफाई गरेको पार्टीले जनाएको छ ।

घाटमा भएको फोहरलाई व्यवस्थापन गरेर सफा बनाइएको कैलाली अभियान विभाग प्रमुख सुरेन्द्र शाहले बताए ।
