 
राष्ट्रिय महिला भलिबल टोलीलाई टिम अफ द इयर अवार्डबाट पुरस्कृत गरिएको छ । १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा महिला भलिबल टोलीलाई उत्कृष्ट टिमको अवार्ड दिइएको हो ।
 
 भलिबल टोलीले १३ औं सागमा राजत पदक जितेको थियो । २०७६ को कात्तिकमा बंगलादेशमा आयोजित एसियाली सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेको थियो ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
