
धर्तीको भुस्वर्ग खप्तडमा दोस्रो पटक हिमपात भएको छ । मौसममा परिवर्तन अएसँगै खप्तडमा दोश्रो पटक हल्का हिमपात भएको हो । हिमपातपछि खप्तडको सुन्दरता अझ बढेको छ ।


तस्वीर सौजन्यः खीमा महतरा