
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले धनगढीमा विरोध प्रदर्शन गरिएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शन सहित कोणसभा गरेको हो ।

पार्टीले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै विरोध प्रदर्शन गरेको हो । विरोध जुलुसपछि पार्क मोडमा कोणसभा भएको थियो । कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका छन् ।
