
धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध राके जुलुससहित नाराबाजी गरिएको छ । नेकपाकै प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले पार्टी कार्यालयदेखि एलएनचोक सम्म राके जुलुससहित प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रदर्शन गरिएको हो । प्रचण्ड–नेपाल समूहले देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।
