अत्तरियामा नेकपा कार्यकर्ताद्वारा प्रधानमन्त्री बिरुद्ध राके जुलुस
कैलालीको अत्तरियामा प्रधानमन्त्री केपी ओली बिरुद्ध राके जुलुस सहित नाराबाजी गरेका छन । आइतबार बिहान राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेको भन्दै राके जुलुस सहित प्रदर्शन गरेका हुन् ।