धनगढीका विजयेन्द्र सिंह राउतसँग वैवाहिक बन्धनमा बाँधिएकी अभिनेत्री श्वेता खड्का यस्ती देखिईन् (फोटो फिचर)

अभिनेत्री श्वेता खड्का आज वैवाहिक बन्धनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी नायिका खड्काले श्रीकृष्णको निधनको ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन् ।

