कैलालीका ९ सहित थप १७ जनामा संक्रमण पुष्टि
 
Corona

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप १७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा  १५८ जनाको परीक्षण गर्दा थप १७  जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टी हुनेमा ९ महिला ८ पुरुष रहेको 
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । संक्रमण पुष्टी हुनेमा धनगढी कैलालीका ६ जना, कैलालीका ३ जना, र  कञ्चनपुरको शुक्लाफाटाका ८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।