प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो ।

ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक युवतीको फोटो तथा कभर फोटोमा जंगलको फोटो राखेको छ ।