धनगढी स्थित सुदूरपश्चिमाञ्चल एकेडेमीले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको प्रक्रिया थालेको छ । निजि क्षेत्रको एकेडेमीले अत्याधुनिक प्रविधिको सुविधायुक्त भवन बनाउन लागेको हो । त्यसका लागि एकेडेमीको डिजाईन सार्वजनिक भएको छ । नयाँ बन्ने भवनको डिजाईन ईन्जिनियर तर्कराज भट्टले बनाएका हुन् ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48