धनगढीमा सडकबाट घरभित्र पसेको बस यसरी निकालियो (फोटो र भिडियोमा हेर्नुहोस्)
धनगढीको ६ लेन सडक अन्तरगत घरभित्र पसेको यात्रुबहाक बसलाई निकालिएको छ । अनियन्त्रित भएर घरभित्र पसेको बस निकालिएको हो । धनगढी मिलन चौकस्थित एक घरको भित्ता फोडेर बस घरभित्र पसेको थियो । डोजरको सहायतलो बसलाई निकालिएको थियो ।