
धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओड घन बोकेर आफै घर पर्खाल भत्काउन उत्र्रिएका छन् । क्षेत्रीय शहरी विकास आयोजना अन्तरका सडकहरु विस्तारका लागि धनगढीका घरधनीहरु सडक क्षेत्रधिकार भित्रपर्ने संरचनाहरु भत्काउनेलाई हौसला दिन मेयर ओड पनि घन बोकेर सडकमा उत्र्रिएका हुन् । हालसम्म १२ जना घरधुरीले स्वईच्छाले घर भत्काएका छन् ।

