धनगढीमा बुधबार थपिए २८ जनामा कोरोना सक्रमित
 
corona

धनगढीमा बुधबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बुधबार थप २८ जनामा संक्रमण पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर २ र वडा नखुलेका ३÷ ३ जना, 

वडा नम्बर ३ र ४ मा २÷२ जना, र वडा नम्बर ७, ९ १३ का १ ÷१ जना गरी २८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।