
कैलालीको गौरीगंगा नगरपालिका मेयर भीम देउवाले कोरोना जितेका हुन् । उनले संक्रमित भएको २१ दिनमा कोरोना जितेका हुन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा उनको रिर्पोट नेगेटिभ आएको हो ।
उनी गत असोज १७ गते कोरोना पोजेटिभ भएका थिए ।
