धनगढीको गुरुकुल एकेडेमीलाई तेस्रो पटक अन्तराष्ट्रिय विद्यालय पुरुस्कार
2020/10/20, 9:01
कैलालीको धनगढीमा रहेको गुरुकुल एकेडेमीलाई अन्तराष्ट्रिय विद्यालय पुरस्कार प्राप्त भएको छ। ब्रिटीस काउन्सिलद्वारा प्रदान गरिने उक्त पुरस्कार गुरुकुलले तेस्रो पटक प्राप्त गरेको हो।
यसअघि सन २०१२ र २०१५ मा पनि विद्यालयले पुरस्कार प्राप्त गरेको गुरुकुल एकेडेमीकी प्रिन्सीपल सुनीता सुरीले बताइन। शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको संयुक्त मुल्यांकन आधारमा वितरण गरिने पुरस्कारमा यस वर्ष ५० भन्दा बढी विद्यालय प्रतिस्पर्धामा रहेको समेत उनले बताइन।
गुरुकुल एकेडेमी धनगढी उपमहानगपालिकाको वडा नम्बर ४ मा रहेको छ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48