बेपत्ता प्रहरीको दिनभर खोजी तर भेटिएनन् (फोटो कथा)
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामसिंह साउँद अझै भेटिएका छैनन् । उनको स्थानीय वासिन्दा प्रहरी र शसस्त्र प्रहरीको गोताखोर टीमले खोजी गरे पनि फेला पर्न नसकेका हुन् ।