डोटीमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ
 
corona

आफ्नै छोरी बलात्कार गरेको आरोपमा जिल्लामा एक बाबु पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिप्रशाद जोशीका अनुसार १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा जिल्लाको बडिकेदार गाउँपालिका–१ चिम्चेका ३७ वर्षीय खेमसिंह बोहरा पक्राउ परेका हुन्।