 
नेपालमा बुधबार २७ जना नयाँ संक्रमित थपिएका छन । यो सँगै कोरोना भाइरस संक्रमितहरुको संख्या ४२७ पुगेको छ ।
 
 बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका हुन् ।
 नेपालमा अहिलेसम्म २ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । नेपालमा ४५ जना कोरोना संक्रमितहरु स्वस्थ्य भएर घर फर्किसकेका छन ।
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
