
डडेल्धुरामा एक युवति मृत फेला परेकी छन् । डडेल्धुराको भागेश्वर गाउँपालीका -४ किमौला बस्ने २१ बर्षिया मन्जु कुमारि ठकुराठिले गएराती घर नजिकै सडक छेउको रुखमा झुन्डीएको अवस्थामा भटीएकी प्रहरीले जनाएको छ । ।

अहिले प्रहरी घटनास्थलमा प्रहरी पुगिसकेको र घट्ना बारे थप अनुसन्धान भइरहेको बगरकोट प्रहरी प्रमुख धनसिंह ठगुन्नाले जानकारी दिए ।
