
सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

आफ्नै निवासमा सुरक्षित ढंगले बसेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिव सिंह ओलीले जानकारी दिए ।
मुख्यमन्त्री भट्टले भोली कोरोना परीक्षण गराउने समेत उनले जानकारी दिए ।
