सेती अस्पतालका आकस्मिक वार्ड इन्चार्ज बोहरालाई पितृशोक
 
death

सेती प्रादेशिक अस्पतालका आकस्मिक वार्ड इन्चार्ज कृष्ण बहादुर बोहरालाई पितृशोक परेको छ। 

बोहराका ९२ बर्षीय बुवा पदमसिंह बोहराको आज निधन भएको हो।

बिहान ११ बजे धनगढी उप–महानगरपालिका वडा नम्वर २ स्थित घरबाट गोदावरी आर्यघाटका लागि शव यात्रा सुरु हुने आफन्तले बताएका छन् ।