सुदूरपश्चिम समाज दिल्लीद्धारा छाक टार्न समस्या भएका नेपालीलाई राहत प्रदान 
 
india

लकडाउनका कारण छाक टार्न समस्या भएका भारतको उत्तप्रदेशको गाजियावादमा रहेका नेपालीहरुलाई सुदुर पश्चिमेली समाज दिल्ली राज्यसमितिले राहत सामाग्री सामग्री प्रदान गरेको छ ।

सुदूर पश्चिमेली समाज भारतका कोषाध्यक्ष महादेव भट्टले छाक टार्न  समस्या भएका नेपालीहरुलाई छ हजार चार सय भारतीय रुपैया बराबरको राहत सामग्री सहयोग गरेको बताए । समाजले बिभिन्न स्थानमा अलपत्र परेका र छाक टार्न समस्या भएका नेपालीहरुलाई राहत सामग्री सहयोग गर्दै आएको छ ।