अछाममा बाघले आक्रमण गर्दा एक महिला गमभीर घाइते भएकी छिन् । जिल्लाको ढकारी गाउँपालिका ८ की अन्दाजी २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट अघाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बिहीवार घरबाट २ किलोमिटरको दुरीमा बाख्रा चराइरहेकी उनलाई बाघले आक्रमण गरेको थियो ।
उनलाई यपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा हिजै साँझ थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल रिफर गरिएको उनले बताए ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34