सुदूरपश्चिम विश्वविद्यालयले ६४ पदका लागि दरखास्त आव्हान गरेको छ ।
विश्वविद्यालय सेवा आयोगको कार्यालयले सोमबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।
स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ ।
पस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2022/05/28, 11:27
2020/07/19, 2:27
2023/08/18, 2:33