सुदूरपश्चिम प्रदेश सभा बैठक : मुख्यमन्त्री रावलले सम्बोधन गर्दै (लाइभ)
 
sfsdsg

सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु भएको छ।  बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गर्दैछन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने भएपछि उनी अल्पमतमा छन् । 

विश्वासको मत पाउने सम्भावना लगभग सकिएपछि मुख्यमन्त्री रावलले सम्बोधनमार्फत राजीनामा दिने तयारी गरको स्रोतले बताएको छ।