
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार बीर बहादुर बलायरले दुई हजार भन्दा बढि मतले अग्रता कायम गरेका छन् । यो अहिलेसम्मकै फराकिलो अन्तर हो ।

बलायरले १८ हजार पाँच सय ५१ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले लाई उछिनेका छन् ।
काँग्रेसका बलायर र एमालेका भट्टबीच दुई हजार २६ मतको अन्तर छ ।
