
कैलाली क्षेत्र नम्बर ५ को प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता कायम राखेको छ । यद्दपि एमालेसंग को मतान्तर भने काँग्रेसले कम गर्दै लगेको छ ।

दुई हजार छ सय ५४ मत गणना हुदा नेकपा एमालेका उम्मेदवार नारदमुनी रानाले नौ सय ५७ मत पाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्तले सात सय ८३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले तीन सय ३१ मत ल्याएका छन् ।
