
नेपाली कांग्रेस कैलालीका युवा नेता क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले कैलाली–५ (ख) बाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि कैलाली–५ बाट प्रतिनिधि सभातर्फ पूर्वसांसद पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
