
धनगढी- एक दिने बर्षाले धनगढीका अधिकंश क्षेत्र जलमग्न भएका छन् । उचित ढलनिकाश नहुदा धनगढीको मुख्य सडक समेत डुबानमा परेको छ । अहिले पनि धनगढीमा बर्षा भैरहेको छ ।

धनगढीका अधिकंश क्षेत्रमा जगमग्न भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढीको मुख्य सडक डुवानमा परेपछि पार्क चौकबाट सडक डाईभर्सन गरिएको छ ।
डुवानका तस्बिरहरु

