
धनगढी- धनगढीमा विद्यालय परिसर भित्र एक जनाको शव फेला परेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको तुलसीराम माध्यमिक विद्यालयको परिसरमा एक जनाको शव फेला परेको हो।
घटनाको थप विवरण नआएको र अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
